सोभित बस्नेतको "बाबु कान्छा " मा कलाकार फाइनल , थाहा पाउनुस को को खेल्दैछ्न फिल्ममा ?

निर्देशक  शोभित बस्नेतले  निर्माण गर्न लागेको नयाँ चलचित्र "बाबू कान्छा" को लागि कलाकार फाइनल भएका छ्न । ।चलचित्रमा मुख्य कलाकारको रुपमा सलोन बस्नेत ,रितिक शाही , करिस्मा श्रेष्ठ , अस्लिन गेवालि र ज्योतसना महर्जन रहेका छ्न । सोभितको आफ्नै ब्यानरमा निर्माण हुन लागेको यस फिल्म मार्फत अस्लिन र ज्योत्सनाले नेपाली सिने जगतमा प्रबेश गर्दैछ्न । यस फिल्ममा सोभितले  ७५ देखि ८० लाख लगानी गर्दैछ्न । यस चलचित्रका कार्यकारी निर्माता भने चलचित्र पत्रकार एबम निर्माता रबि अधिकारी रहेका छन ।


Comments