'म यस्तो गीत गाउँछु'को गीतलाई प्रशंसै प्रशंसा , ५ दिनमा १० लाख बढीले हेरे ।

अर्जुन पोखरेलेको संगीत निर्देशन , सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अञ्जु पन्तको स्वर साथमा पुजा शर्मा र पल शाहको जिवन्त अभिनय  रहेको चलचित्र  'म यस्तो गीत गाउँछु' को 'भन्छु आज' बोलको गीतले राम्रो तारिफ बटुलि रहेको छ ।




५ दिन अगाडि युट्युबमा सार्वजनिक भएको यस गीतलाई  १० लाख बढीले हेरिसकेका छन । पल शाह र प्रजा शर्माको जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् । अप्पर मुस्ताङ पुगेर कविराज गहतराजले कोरियोग्राफी गरेको
भिडियो निकै सुन्दर बनेको छ ।

Comments