‘सायद २’को जापानमा विशेष प्रदर्शनी हुने नेपालमा भने असार ३० नै कुर्नुपर्ने ।

चलचित्र  'सायद २' को जापानमा विशेष प्रदशनी हुने भएको छ ।जापानमा रहेका नेपाली दर्शकहरुको मागलाई ध्यानाकर्षण गर्दै प्रर्दशन गर्न लागिएको हो । चलचित्रलाई सुनिल रावल, र्इश्वर श्रेष्ठ, सुवाष लामिछानेले संयुक्त
रुपमा निर्माण गरेका हुन् ।पुष्पराज न्यौपाने लिखित तथा निर्देशित फिल्ममा सुशील श्रेष्ठ,स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, सुनील रावल लगयतले
अभिनय गरेका छन्। सायद, होस्टल, होस्टल टिन्र्सजस्ता फिल्मका निर्माता सुनील रावल निर्मित फिल्म असार ३० गते रिलिज हुनेछ।

Comments