अर्जुन पोखरेलेको संगीत निर्देशन , सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अञ्जु पन्तको स्वर साथमा पुजा शर्मा र पल शाहको जिवन्त अभिनय रहेको चलचित्र 'म यस्तो गीत गाउँछु' को 'भन्छु आज' बोलको गीतले राम्रो तारिफ बटुलि रहेको छ ।
सुदर्शन थापाले शब्द र अर्जुन पोख्रेलको सङगीत सबैले मन पराएका छन । १ हप्ता अगाडि युट्युबमा सार्वजनिक भएको यस गीतलाई १३.५ लाख बढीले हेरिसकेका छन । पल शाह र प्रजा शर्माको जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् । अप्पर मुस्ताङ पुगेर कविराज गहतराजले कोरियोग्राफी गरेको
भिडियो निकै सुन्दर बनेको छ ।
यस गीतको अपार सफलता पश्चात् अबको केही दिनमै दोस्रो गीत रिलिज हुदैछ । अब रिलिज हुन लागेको गीत "भन्छु आज" भन्दा पनि राम्रो बनेको निर्माण टिम को दाबी छ ।

Comments
Post a Comment