आशिरमान डीएस जोशी र आना शर्मा
अभिनित फिल्म ‘ग्याङस्टार ब्लुज’ को टिजर सार्वजनिक भएको छ । आशिरमान यहि चलचित्र मार्फत नेपाली सिने जगतमा प्रवेश गर्दैछन । टिजरमा आशिरमान दाह्री जुँगामा ग्याङस्टर भएर देखिएका छ्न । आना झन्डै तीन वर्षपछि फेरि फिल्म ‘ग्याङस्टार ब्लुज’ मार्फत पुनः देखिँदै छिन् । नेपालगन्ज वरपर खिचिएको यस
फिल्म भाद्र २ गते रिलिज हुने बताइएको छ । फिल्ममा प्रमोद अग्रहरी,संयम पुरी तथा शृस्टि कार्कीको पनि अभिनय रहेको छ । हेमराज बिसिले निर्देशन गरेको यस चलचित्रमा सरोज न्यौपानेले लगानी गरेका छन ।

Comments
Post a Comment