प्रियंका चोपडाको फिल्ममा नेपाली अभिनेत्री जेनिशा केसी ।

नायिका जेनिशा केसीले बलिउड अभिनेत्री प्रियंका चोपडाले
निर्माण गर्न लागेको भोजपुरी फिल्ममा अभिनय गर्ने अवसर पाएकी छिन् । उनले यस फिल्ममा  भोजपुरीका सु प्रसिद्ध अभिनेता रवि किसनसँग रोम्यान्स गर्दैछिन् । फिल्ममा उनको लिड रोल रहनेछ । हाल मुम्बईमा बस्ने जेनिशाले प्रियंका र उनकी आमालाई भेटेको र आफू अडिसनबाट छानिएको बताईन ।



Comments