प्रतीक्षामा अनमोलको 'कृ'।

अनमोल केसी र अदिती बुढाथोकीको लिड रोल
रहेने चलचित्र ‘कृ’को धमाधम सुटिङ भैइरहेको छ । कृ मा अनुप बिक्रम शाहीको पनि विशेष भुमिका रहनेछ । फिल्मको सुटिङ काठमाडौंसहित उपत्यका बाहिर पनि गरिनेछ । भदौ
८ गतेलाई रिलिज डेट समेत लक भैसकेको 'कृ'लाई सुरेन्द्र पौडेलले निर्देशन गरिरहेका छन् । फिल्ममा भुवन केसि र सुवास गिरिको लगानी रहनेछ ।
फिल्मको सुटिङ काठमाडौंसहित उपत्यका बाहिर पनि गरिनेछ । 

Comments